Logo

२०८३, आश्विन १२गते


images
images

सचिवालय बैठक

देशभर जनभेला र प्रदर्शन गर्ने एमालेको निर्णय

देशभर जनभेला र प्रदर्शन गर्ने एमालेको निर्णय

images
  • देशभर जनभेला र प्रदर्शन गर्ने एमालेको निर्णय
    images
    images

    काठमाडौं । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ । शनिबार भक्तपुरस्थित गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

    images
    images
    images

    बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    आजको बैठकले यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमै गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    त्यस्तै मङ्सिर २७ देखि २९ सम्म हुने महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने र प्रतिनिधिको छनौट मङ्सिर १३ गते देशभर एकै दिन गर्ने बैठकले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।