Logo

२०८३, श्रावण ३०गते


images
images

विपी राजमार्ग

डाइभर्सन निर्माण गरेर विपी राजमार्ग सुचारु

डाइभर्सन निर्माण गरेर विपी राजमार्ग सुचारु

images
  • डाइभर्सन निर्माण गरेर विपी राजमार्ग सुचारु
    images
    images

    बनेपा । अवरुद्ध रहेको बीपी राजमार्ग अन्तर्गत चारसय बेसीमा डाइभर्सन निर्माण गरेर संचालन गरिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेले डाइभर्सन निर्माण पूरा गरी सडक सुचारु गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    केहि दिनदेखि नदीमा आएको बाढीका कारण यसअघि डाइभर्सनमा क्षति पुगेकाले विपी राजमार्ग अवरुद्ध रहेको थियो । प्रहरीले सडकको अवस्थालाई मध्यनजर गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डाइभर्सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।