Logo

२०८३, श्रावण ३१गते


images
images

सुन तोलामा सात सयले बढ्यो, चाँदीको घट्यो

सुन तोलामा सात सयले बढ्यो, चाँदीको घट्यो

images
  • सुन तोलामा सात सयले बढ्यो, चाँदीको घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख ३९ हजार ७ सयमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि शुक्रबार सुन तोलाको २ लाख ३९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।

    images
    images
    images

    महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ३०५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३०६० मा कारोबार भएको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।