Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार

भ्याट रकम हिनामिना गरेका कर अधिकृतसहित दुई जनाविरुद्ध मुद्धा दायर

भ्याट रकम हिनामिना गरेका कर अधिकृतसहित दुई जनाविरुद्ध मुद्धा दायर

images
  • भ्याट रकम हिनामिना गरेका कर अधिकृतसहित दुई जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रालिविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया खोलाको नदीजन्य पदार्थ उत्खनन बापतको रकमको मूअकर बापतको एक करोड २३ लाख ६९ हजार ६४९ रकम आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्नेमा नबुझाएको पाइएको र अनुसन्धान गर्दा तत्कालीन कर अधिकृत तिलक आलेसमेत स्वामीनारायण निर्माण सेवा धरानका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले मिलोमतोमा सो रकम लिएको पुष्टि भएकोले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    अख्तियारले दुवैलाई सो रकम बराबरको बिगो किटान गरेको छ भने कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।