Logo

२०८३, कार्तिक २९गते


images
images

हङकङ सिक्सेस क्रिकेट

हङकङ सिक्सेसको बाउल लिगमा नेपाल श्रीलंकासँग पराजित, आजै भारतविरुद्ध खेल्ने

हङकङ सिक्सेसको बाउल लिगमा नेपाल श्रीलंकासँग पराजित, आजै भारतविरुद्ध खेल्ने

images
  • हङकङ सिक्सेसको बाउल लिगमा नेपाल श्रीलंकासँग पराजित, आजै भारतविरुद्ध खेल्ने
    images

    काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको छ ।

    images
    images
    images

    नेपालले दिएको ८७ रनको लक्ष्य पछाएको श्रीलंकाले ५.३ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यस अघि नेपालले पहिला ब्याटिंग गरेर ६ ओभरमा ४ विकेट गुमाउदै ८६ रन बनाएको थियो ।

    images
    images
    images

    यस अघि सिक्सेसको अन्तिम खेलमा दक्षिण अफ्रीकासँग नेपाल ४ विकेटले पराजित भएको थियो । नेपालले दिएको केवल ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । अब बाउल लिगमा नेपालले आजै भारतविरुद्ध खेल्दैछ भने नेपालले भोलि बिहान युएईविरुद्ध खेल्ने छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हङकङ सिक्सेस क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।