Logo

२०८३, आश्विन ११गते


images
images

डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको निधन

डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको निधन

images
  • डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको निधन
    images
    images

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

    images
    images
    images

    डीएनए संरचनाको खोजलाई २०औं शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिहरू मध्ये एक मानिन्छ ।

    images
    images
    images

    उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल-हेलिक्स संरचना पहिचान गरेका थिए । यसले आणविक जीवविज्ञानमा द्रुत प्रगतिको लागि मार्ग प्रशस्त गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेम्स वाटसन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।