Logo

२०८३, कार्तिक २९गते


images
images

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

images
  • शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
    images

    काठमाडौं । नेपालको हङकङ सिक्सेसको अन्तिम खेल सकिएपछि नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

    images
    images
    images

    उनको कप्तानीमा रहेको नेपाली टोली आज भएको अन्तिम खेलमा यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ ।

    images
    images
    images

    शरदले सन् २००२ मा यूएईमा भएको यू-१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए । नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन् ।

    images
    images

    नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय टोलीका शरद समेत सदस्य हुन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शरद भेषावकर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।