Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुन तोलाको २९ सयले बढ्यो

सुन तोलाको २९ सयले बढ्यो

images
  • सुन तोलाको २९ सयले बढ्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुन तोलाको २ लाख ३८ हजार ६ सयमा कारोबार भएको थियो ।  

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ३०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।