Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराबाट पेस्तोलसहित एक जना पक्राउ

पोखराबाट पेस्तोलसहित एक जना पक्राउ

images
  • पोखराबाट पेस्तोलसहित एक जना पक्राउ
    images
    images

    कास्की । पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सोही महानगरपालिका-२ मिरूवा घर भएका १६ वर्षीय किशोरलाई पेस्तोल १ थान  सहित प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेस्तोल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।