Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा युनाईटेड गिफ्ट बजार खुल्दै

बुटवलमा युनाईटेड गिफ्ट बजार खुल्दै

images
  • सेतोमसी सहकर्मी
  • बुटवलमा युनाईटेड गिफ्ट बजार खुल्दै
    images
    images

    कृष्ण अन्जान, बुटवल ।गुल्मी रुरुक्षेत्र गाउँपालिका १ च्यूरेकका बरुण ज्ञवाली हरेक कुरामा फरक र नयाँपनकाे खाेजि गर्छन ।
      
    गाउँमा बस्दा हाेस या शहरमा रहँदा उनकाे साेँचनै फरक छ , यहि फरक साेँच राख्ने बरुण ज्ञवाली यतिबेला बुटवलमा नयाँ व्यवसायकाे शुरुवात गर्ने तयारीमा छन र माघेसक्रान्तिकाे अवसर पारेर अाफ्नाे व्यवसायकाे शुरूवात गर्दैछन ।

    images
    images
    images

    उपहार भन्नेबित्तिकै एकले अर्कोलाई खुसि साट्ने माध्यमलाई लिन सकिन्छ ,यहि खुशि साट्ने उपहारकाे व्यवसायमा नयापन ल्याउन समाजसेवी युवा बरुण ज्ञवालीले बुटवलमा यहि व्यवसायलाई नयापनका साथ सन्चालन गर्दैछन ।
        
    उपहारहरु जे पनि हुन सक्छ तर पछिल्लो समय उपहारमा भिन्नता ल्याउन जो कोहि सकिरहेका छैनन हामीले फरक पन ल्याउने छौँ  व्यवसाय सन्चालक ज्ञवालीले भने ।
    उनले उपहारको क्षेत्रमा फरकपन ल्याउनको लागि बुटवलको देविनगर सि.सि.टि  चोकमा ''युनाईटेड गिफ्ट बजार '' नामक कम्पनि स्थापना गरेका छन । 

    images
    images
    images

    युवाहरु ब्यवसायमा आउनुपर्छ भन्ने मानसिकताका साथ उनि यो क्षेत्रमा अगाडि बढेको भनाई ज्ञवालीकाे छ ।
       
       उनले गिफ्ट क्षेत्रमा कलात्मक काष्ठकला,चित्रकला,स्केच,मुर्तिकला,सजावटका सामान, भित्ते चित्रकला,जन्मदिन, बिवाहउत्शव,विवाह लगायतका क्षेत्रमा चाहिने सामाग्रिहरु साथै जन्मदिन,विवाह,बिवाहउत्शव लगायतका लागि डेकोरेसनको कामहरु पनि नयाँ परिवेशका साथ गर्ने जनाएका छन।
    विद्यार्थी समेत रहेका बरुण ज्ञवालीकाे याे व्यवसायीक प्रवेशले युवाहरुलाई व्यवसायमा लाग्न अभिप्रेरित गर्नेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।