Logo

२०८३, आश्विन १०गते


images
images

विद्युत महसुल बक्यौता

शिवम् सिमेन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता

शिवम् सिमेन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता

images
  • शिवम् सिमेन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता
    images
    images

    काठमाडौँ । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमवारबाट तिर्न सुरु गरेको छ ।

    images
    images
    images

    पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमवार जडान गरिएको छ । 

    images
    images
    images

    शिवम् ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

    images
    images
    images

    शिवम् को ६६ करोड ८९ लाख  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम् ले २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिवम्
  • # सिमेन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।