Logo

२०८३, आश्विन ११गते


images
images

सुरक्षा सतर्कता

दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट

दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट

images
  • दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट
    images
    images

    काठमाडौँ । भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकक लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

    images
    images
    images

    दुताबासले आफ्ना नागरिकहरुलाई दिल्लीको लाल किल्ला र चाँदनी चौक वरपरका क्षेत्रहरूबाट बच्न र भीडभाडबाट बच्न सल्लाह दिएको छ ।

    images
    images
    images

    दुताबासले भनेको छ 'नोभेम्बर १०, २०२५ मा, दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट भएको थियो, जसमा स्थानीय मिडियाले धेरै हताहत भएको रिपोर्ट गरेका थिए । विस्फोटको कारण अझै थाहा नभए पनि, भारत सरकारले धेरै राज्यहरूलाई उच्च सतर्कतामा राखेको छ ।'

    images
    images
    images

    यसका साथै, अपडेटको लागि स्थानीय मिडियाको निगरानी गर्न र आफ्नो वरपरको बारेमा सचेत रहन सल्लाह दिएको छ । सोमबार साँझ भएको विस्फोटमा १० जनाको मृत्य भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल्ली विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।