Logo

२०८३, आश्विन १२गते


images
images

भूमि वर्गीकरण

पोखरा महानगरका ११ वटाको भूमि वर्गीकरण सम्पन्न

पोखरा महानगरका ११ वटाको भूमि वर्गीकरण सम्पन्न

images
  • पोखरा महानगरका ११ वटाको भूमि वर्गीकरण सम्पन्न
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि १० र वडा नम्बर १२ वार्ड को भूमि वर्गीकरण सम्पन्न भएको छ ।

    images
    images
    images

    पहिलो चरणमा पोखरा महानगरपालिका भू-उपयोग परिषद्ले वडा नम्बर १ देखि १० र वडा नम्बर १२ वार्ड को भूमि वर्गीकरण सम्पन्न गरी नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा कित्ता सहितको विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उक्त विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई हस्तान्तरण गरेका हुन् । दोस्रो चरणमा बाँकी वडाहरूको काम अगाडी बढेको नगरप्रमुख धनराज आचार्यले बताएका छन् । बाँकी काम समेत छिट्टै सकेर भू-उपयोग र वर्गीकरण बारेको अन्यौलतालाई स्पष्ट पारिने उनले बताए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • # भूमि वर्गीकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।