Logo

२०८३, श्रावण ३०गते


images
images

बिदाई भेट

प्रधानमन्त्री कार्कीसँग महानिरीक्षक खापुङको बिदाई भेट

प्रधानमन्त्री कार्कीसँग महानिरीक्षक खापुङको बिदाई भेट

images
  • प्रधानमन्त्री कार्कीसँग महानिरीक्षक खापुङको बिदाई भेट
    images
    images

    काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाई भेट गरेका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका थिए । खापुङ आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जादैछन् ।

    images
    images
    images

    सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । कार्की २०८४ को चैत्र १७ गतेसम्म महानिरीक्षकको भूमिकामा रहने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।