Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

बलिवुड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज

बलिवुड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज

images
  • बलिवुड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज
    images
    images

    काठमाडौँ । बलिवुड फिल्म अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराती उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो । 

    images
    images
    images

    बुधवार अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दले मिडियासँग आफु थकानका कारण अस्वस्थ भएको बताएका छन् ।

    images
    images
    images

    गोविन्दले भने- 'म धेरै काम गरेर थाकेको थिए । योग र प्राणायाम राम्रो हो, भारी व्यायाम अलि गाह्रो हुने रैछ । म आफ्नो व्यक्तित्व सुधार गर्ने प्रयास गरिरहेको छु । मलाई लाग्छ योग र प्राणायाम गर्नु नै राम्रो हुन्छ ।'

    images
    images
    images

    गएराती गोविन्दाघरमै हुँदा अचानक स्मरणशक्ति गुमाएपछि बेहोस भएपछि अस्पताल पुर्याइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोविन्द
  • # बलिवुड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।