Logo

२०८३, कार्तिक २९गते


images
images

वैदेशिक रोजगारी

पोर्चुगलले कामदार भिसा रोक्यो : ठगिबाट बच्न दुताबासको आग्रह

पोर्चुगलले कामदार भिसा रोक्यो : ठगिबाट बच्न दुताबासको आग्रह

images
  • पोर्चुगलले कामदार भिसा रोक्यो : ठगिबाट बच्न दुताबासको आग्रह
    images

    काठमाडौँ । पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गरेको छ ।

    images
    images
    images

    पोर्चुगल सरकारबाट गत अक्टोबर २३ देखि लागू हुने गरी कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेपछि यसको असर नेपालीलाई पनि पर्ने देखिएको छ ।

    images
    images
    images

    लिस्बनस्थित नेपाली दुताबासले यस सम्बन्धमा औपचारिक जानकारी गराइएको परिप्रेक्षमा अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरुलाई पोर्चुगलमा काम लगाईदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भैरहेको उल्लेख गर्दै यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कामदार भिसा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।