Logo

२०८३, आश्विन १०गते


images
images

फर्चिनर व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा जिवकान्त काफ्ले निर्वाचित

फर्चिनर व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा जिवकान्त काफ्ले निर्वाचित

images
  • फर्चिनर व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा जिवकान्त काफ्ले निर्वाचित
    images
    images

    बुटवल । फर्चिनर व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा जिवकान्त काफ्ले निर्वाचित भएका छन् । संघको २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनबाट काफ्लेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकप्रसाद खरेलले जानकारी दिए ।

    images
    images
    images

    जसको वरिष्ठ उपाध्यक्षमा नेत्र रुचाल, उपाध्यक्षमा अशोक कुँवर, महासचिवमा खिमबहादुर खड्का, कोषाध्यक्षमा काशीराम पोखरेल, सचिवमा अनिरुद्ध खनाल र सहकोषाध्यक्षमा सोनु गुप्ता निर्वाचित भएका छन् । 

    images
    images
    images

    सदस्यहरुमा प्रकाश पराजुली, हरि प्रसाद भण्डारी, सत्यनारायण बुढाथोकी, प्रेमबहादुर गौतम, देवन्द्र शर्मा, नारायण दत्त शर्मा, भोजराज पाण्डे, विनोद बिश्वकर्मा, रुद्रबहादुर बिश्वकर्मा, सन्दिप ढुङ्गाना, पूजा अग्रहरी र मिनादेवी भण्डारी चयन भएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फर्चिनर व्यवसायी संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।