Logo

२०८३, आश्विन ११गते


images
images

दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा

दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा

images
  • दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा
    images
    images

    काठमाडौँ । भारतको राजधानी दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा पुगेको छ । दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि रेकर्ड गरिएको छ । आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ ।

    images
    images
    images

    दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि 'गम्भीर' श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई 'गम्भीर' मानिन्छ । दिल्लीपछि पाकिस्तानको लाहोरको एक्यूआई २६१ रहेको छ भने इजिप्टको कायरोको २३५ र भारतकै कोलकोताको २०१ रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हावाको गुणस्तर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।