Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना संकट

वैशाख १६ देखि २९ सम्म रुपन्देहीमा निषेधाज्ञा

वैशाख १६ देखि २९ सम्म रुपन्देहीमा निषेधाज्ञा

images
  • वैशाख १६ देखि २९ सम्म रुपन्देहीमा निषेधाज्ञा
    images
    images

    १४ वैशाख बुटवल- कोरोनाको दोस्रो लहरले सबै ठाउँ आक्रान्त बनाएको बेला जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ । डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गरे संगै रुपन्देहीमा पनि निषेधाज्ञा हुने भएको हो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्याल रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध छलफल गरेर निषेध आदेश जारी गर्न लागिएको हो । यसको औपचारिक निर्णय भने बुधबार सार्वजनिक गरिने बताइएको छ ।

    images
    images
    images

    निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । आवश्यक बाहेकका पसल व्यवसाय बन्द हुनेछन । सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु मात्र चल्न पाउने छन ।

    images
    images
    images

    डीसीसीएमसीको निर्णयreceived_742356479787755.jpegreceived_384417212629475.jpegreceived_962644324506689.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।