Logo

२०८३, श्रावण ३०गते


images
images

यातायात

विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने

विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने

images
  • विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने
    images
    images

    पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोलाको सडक आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ । 

    images
    images
    images

    विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि पोखरा आउने र बाहिरिने सवारी साधन दैनिक चार घण्टा सडक बन्द रहने सडक आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार मङ्सिर ११ गतेसम्म बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखि २ बजेसम सडक बन्द हुने छ ।

    images
    images
    images

    आयोजनाले दुइपांग्रे तथा साना सवारीका लागि बुढी बजारबाट बेलचौतारा हुदै चाउथे र ठुला सवारी साधनका लागि पावरहाउस चोकदेखि बौमारा हुदै बिरौटा सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने जानकारी दिएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।