Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

images
  • मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
    images
    images

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    आजको मन्त्रिपरिषद्को बैठकमा निर्वाचन सम्बन्धि व्यवस्था बारे अध्यादेश सम्बन्धि निर्णय हुनसक्ने बताइएको छ ।

    images
    images
    images

    सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि अन्तर जिल्ला मतदान र विदेशमा रहेका नेपालीहरुलाई समानुपातिकमा मत दिने व्यवस्था गर्ने तयारी गरेको छ ।

    images
    images
    images



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।