Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

शंकर पोखरेल र महेश बस्नेतको विरोधमा बारामा तनाव : विमान काठमाडौंमै रोकियो

शंकर पोखरेल र महेश बस्नेतको विरोधमा बारामा तनाव : विमान काठमाडौंमै रोकियो

images
  • शंकर पोखरेल र महेश बस्नेतको विरोधमा बारामा तनाव : विमान काठमाडौंमै रोकियो
    images
    images

    काठमाडौँ । बाराको सिमरामा युवाहरुले नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सवार जहाज अवतरण हुन नदिन भन्दै प्रदर्शन गरेपछि बुद्ध एयरको जहाज काठमाडौँमै रोकिएको छ ।

    images
    images
    images

    यात्रुहरु विमानमा चढिसकेका अवस्थामा सिमराबाट अवतरण रोकिएको सूचना आएपछि सबैलाई विमानबाट ओरालिएको छ । 

    images
    images
    images

    सिमरा विमानस्थल बाहिर नेकपा एमालेका कार्यरत र जिनजी युवाहरुबीच झडप भएको छ । भीड बढ्दै गएपछि बारा प्रशासनले विमानस्थल क्षेत्रमा कर्फ्यु लगाएको छ । सिमरा विमानस्थलमा अवतरण हुने सबै उडान रद्ध गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।