Logo

२०८३, आश्विन १२गते


images
images

महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक

महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक

images
  • महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक
    images
    images

    काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो ।

    images
    images
    images

    बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।