Logo

२०८३, कार्तिक २९गते


images
images

एशेज सिरिज

एशेज सिरिजको पहिलो खेल दुई दिनमै सकियो, अस्ट्रेलिया ८ विकेटले विजयी

एशेज सिरिजको पहिलो खेल दुई दिनमै सकियो, अस्ट्रेलिया ८ विकेटले विजयी

images
  • एशेज सिरिजको पहिलो खेल दुई दिनमै सकियो, अस्ट्रेलिया ८ विकेटले विजयी
    images

    काठमाडौँ । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीचको एशेज सिरिजको पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जित हासिल गरेको छ। अष्ट्रेलियाले पहिलो टेस्ट दुई दिनमै जितेको हो । अष्ट्रेलियाको पर्थमा खेलिएको पहिलो टेस्टमा इङ्ग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो तर १७२ रनमा अलआउट भएको थियो । जवाफमा अष्ट्रेलिया १३२ रनमा अलआउट भएको थियो ।

    images
    images
    images

    इङ्ग्ल्याण्डले दोस्रो इनिङमा १६४ रन बनाएर अष्ट्रेलियालाई २०५ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले २ विकेट गुमाउँदै हासिल गरेको छ । दोस्रो इनिङमा अष्ट्रेलियाली ब्याट्सम्यान ट्राभिस हेडले आक्रामक इनिङ खेल्दै ८३ बलमा १२३ रन बनाए । यस खेलमा १० विकेट लिएका अष्ट्रेलियाली बलर मिचेल स्टार्कलाई प्लेयर अफ द म्याच बनेका छन् ।

    images
    images
    images

    यो जितपछि पाँच टेस्टको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल जनवरी २९ देखि क्यानबेरामा हुने छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशेज सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।