Logo

२०८३, कार्तिक २९गते


images
images

देवदह व्याडमिन्टन क्लवको अध्यक्षमा गुरुङ्ग निर्वाचित

देवदह व्याडमिन्टन क्लवको अध्यक्षमा गुरुङ्ग निर्वाचित

images
  • देवदह व्याडमिन्टन क्लवको अध्यक्षमा गुरुङ्ग निर्वाचित
    images

    देवदह । देवदह व्याडमिन्टन क्लवको अध्यक्षमा लालबहादुर गुरुङ्ग निर्वाचित भएका छन् । क्लबको चौथो अधिवेशनबाट गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

    images
    images
    images

    जसको उपाध्यक्षमा मेकबहादुरगुरुङ्ग, सचिवमा अर्जुन रेग्मी, कोषाध्यक्षमा मिलन मास्की राना र सहसचिवमा हरि भण्डारी रहेका छन् । सदस्यहरुमा बुद्ध गुरुङ्ग, सुभाष वस्याल, सुभाष खाती, ओमलाल सापकोटा, खड्कबहादुर पुन र देवबहादुर सारु निर्वाचित भएको संयोजक गुमानसिं कुवले जानकारी दिए ।

    images
    images
    images

    अधिवेसनबाट विष्णुप्रसाद पोखरेल संयोजक रहनेगरी तीन सदस्यीय लेखा समिति निर्वाचित भएको छ । जसको सदस्यहरुमा अर्जुन थापा र गोपीराम गुरुङ्ग रहेका छन् ।

    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले खेलकुदको विकासका लागि पूर्वाधार विकासमा जोड दिएको बताइन् । उनले व्याडमिन्टन खेलको विस्तारका लागि विद्यालय स्तरीय प्रतियोगिता आवश्यक रहेको बताइन् ।

    कार्यक्रममा नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, स्वर्णीयम सगरमाथा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, देवदह खानेपानीका अध्यक्ष गुमानसिंह कुवरले बोल्दै सभ्य समाज निर्माण गर्न खेल क्षेत्रको विकास हुनु पर्ने बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।