Logo

२०८३, कार्तिक २९गते


images
images

सर्वोच्च अदालतको आदेश पछि दुर्गा प्रसाई थुनामुक्त

सर्वोच्च अदालतको आदेश पछि दुर्गा प्रसाई थुनामुक्त

images
  • सर्वोच्च अदालतको आदेश पछि दुर्गा प्रसाई थुनामुक्त
    images

    काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि मेडिकल व्यवसायी दुर्गा प्रसाई थुनामुक्त भएका छन् ।

    images
    images
    images

    प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

    images
    images
    images

    सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।