Logo

२०८३, कार्तिक २९गते


images
images

टिप्पणी

दीपक राज गिरीको टिप्पणी : हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !

दीपक राज गिरीको टिप्पणी : हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !

images
  • दीपक राज गिरीको टिप्पणी : हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !
    images

    काठमाडौं । कलाकार दीपक राज गिरीले हरेक पटक सरकार ढल्दा 'विदेशीको इशारा' मा भन्ने गरिएको भन्दै दलहरुप्रति व्यंग्य गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले अहिले सत्ता गुमेकाहरूले जे भो बिदेशीकै इसारामा भो भन्दै गरेको उल्लेख गर्दै यसअघि पंचायत ढल्दा  र राजविरुद्धको आन्दोलन पनि विदेशीको इशारामा भएको भनिएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन् :

    images
    images

    ४६ सालमा पन्चायत ढल्दा पन्चहरूले भन्थे “बिदेशीको इसारामा पंचायत ढाले ! ६२ /६३ मा राजा बिरूद्दको आन्दोलन पनि बिदेशीहरूको कै इसारामा भयो भनियो !  अहिले सत्ता गुमेकाहरू पनि यो पल्ट जे भो बिदेशीकै इसारामा भो भन्दैछन ???

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।