Logo

२०८३, आश्विन १०गते


images
images

बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

images
  • बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन
    images
    images

    काठमाडौँ । बलिउडका हि-म्यान वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

    images
    images
    images

    घरमै उपचारत रहेका धर्मेन्द्रको आजै दिउसो १ बजे निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । धर्मेन्द्र केही समयदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उमेरसँग सम्बन्धित रोगका कारण अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको घरमै उपचार भइरहेको थियो ।

    images
    images
    images

    फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जाल पोस्ट मार्फत वरिष्ठ अभिनेता धर्मेन्द्रको मृत्युको खबर साझा गरेका छन् ।

    images
    images
    images

    अहिले धर्मेन्द्रको अन्तेष्टिको लागि मुम्बईको भी विले पार्लेस्थित शमशानघाटमा लागिएको छ र परिवारका सदस्यसहित कैयौं बलिवुड सेलिब्रेटी शमशानघाट पुगिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अभिनेता धर्मेन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।