Logo

२०८३, श्रावण ३०गते


images
images

बक्स अफिस रिपोर्ट: जेरी अन टपलाई पछि पार्दै परानको शानदार कमाई

बक्स अफिस रिपोर्ट: जेरी अन टपलाई पछि पार्दै परानको शानदार कमाई

images
  • बक्स अफिस रिपोर्ट: जेरी अन टपलाई पछि पार्दै परानको शानदार कमाई
    images
    images

    काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म परानले जेरी अन टपलाई उछिनेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले १४ करोड कमाई गर्दै जेरी अन टपलाई उछिनेको हो ।

    images
    images
    images

    परानले शनिबारसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ४ लाख ९९ हजार १६८ टिकट बेचेको छ ।

    images
    images
    images

    त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड १९ लाख ७४ हजार ८१३ ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ८९ हजार ७२२ टिकट बेचेको छ । त्यसैगरी जारी-२ ले अहिलेसम्म ५ करोड ८९ लाख ३ हजार ७५२ ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल एक लाख ९५ हजार ४२२ टिकट बिक्रि भएको छ ।

    images
    images
    images

    त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ४० लाख ६३ हजार ४६ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख २८ हजार ३१४ टिकट बिक्रि गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिल्म परान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।