Logo

२०८३, आश्विन १०गते


images
images

नियुक्ति

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

images
  • मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
    images
    images

    काठमाडौं । सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।

    images
    images
    images

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

    images
    images
    images

    २०२५ असार २६ मा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते निजामती सेवामा प्रवेश गरेका थिए ।

    images
    images
    images

    मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यसचिव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।