Logo

२०८३, कार्तिक २९गते


images
images

एसीसी यू-१९ प्रिमियर कप

एसीसी यू-१९ प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो २१९ रनको लक्ष्य

एसीसी यू-१९ प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो २१९ रनको लक्ष्य

images
  • एसीसी यू-१९ प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो २१९ रनको लक्ष्य
    images

    काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाले नेपाललाई २१९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो ।

    images
    images
    images

    साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । 

    images
    images
    images

    त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।