Logo

२०८३, कार्तिक २९गते


images
images

दृष्टिविहीन महिला क्रिकेट

विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानले दियो १० लाख

विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानले दियो १० लाख

images
  • विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानले दियो १० लाख
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो महिला टी-२० विश्वकप २०२५ - दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ ।

    images
    images
    images

    मंगलवार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए ।

    images
    images

    नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुदै उपविजेता बनेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दृष्टिविहीन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।