Logo

२०८३, श्रावण ३०गते


images
images

नियुक्ति विरुद्ध मुद्धा

त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा

त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा

images
  • त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल शर्मा, प्रा.डा.मेघराज पोख्रेल र तत्कालीन सह-परीक्षा नियन्त्रक (सह-प्राध्यापक) डिल्लीराम प्रसाई उपर गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    सह-परीक्षा नियन्त्रकमा प्रसाईलाई नियुक्ति दिदा गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको अख्तियारको आरोप छ । 

    images
    images
    images

    अख्तियारले चारै जनाविरुद्ध कानुन बमोजिमको जरिवाना र सजायको माग गर्दै मुद्धा दायर गरेको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।