Logo

२०८३, श्रावण ३०गते


images
images

इन्जिनियर रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा

इन्जिनियर रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा

images
  • इन्जिनियर रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा
    images
    images

    काठमाडौँ । इन्जिनियर राम बहादुर रानाभाटले गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

    images
    images
    images

    अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको विरुद्धमा सर्वोच्च मा पुनरावेदनको निवेदन दर्ता गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    रानाभाटले गैरकानुनी रुपमा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ कमाई गरेको अख्तियारको आरोप रहेको छ । विशेष अदालत, काठमाडौँले रानाभाटलाई गत भदौ ६ गते सफाई दिएको थियो ।  

    images
    images
    images



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।