Logo

२०८३, कार्तिक २९गते


images
images

डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

images
  • डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
    images

    स्याङ्जा । डाँका चोरी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको पुतलीबजार नगरपालिका-८ अरभ्याङ बस्ने ६४ वर्षीय कान्छो भन्ने बुद्धि बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला अदालत स्याङ्जाको २०४३ माघ ७ गतेको फैसलाले उक्त मुद्दामा ८ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डाँका चोरी मुद्दा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।