Logo

२०८३, कार्तिक २९गते


images
images

महाधिवेशन तयारी

पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गरौँ : गोकर्ण विष्ट

पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गरौँ : गोकर्ण विष्ट

images
  • पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गरौँ : गोकर्ण विष्ट
    images

    काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्न आह्वान गरेका छन् । 

    images
    images
    images

    शनिबार सामाजिक सञ्जालमा लेख्दै विष्टले आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्: 'आदरणीय कमरेडहरु, तपाईंहरु आज हाम्रो पार्टीको ११औं  महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ । हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई  थप गति, उर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ  । यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरि प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।'

    images
    images

    एमालेले आज मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने ११औं राष्ट्रिय महाधिवेशनका लागि देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।