Logo

२०८३, कार्तिक २९गते


images
images

एसीसी यू–१९

एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र युएई खेल्ने

एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र युएई खेल्ने

images
  • एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र युएई खेल्ने
    images

    काठमाडौँ । नेपाल र युइए एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा पुगेका छन् । 

    images
    images
    images

    शनिबार सम्पन्न सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएका छन् ।

    images
    images
    images

    अब फाइनल खेल आगामी सोमबार हुने छ । त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि सोमबार नै हुने छ । यो खेल जित्ने देश पनि तेस्रो हुदै एशिया कपमा छनौट हुने छ ।

    images
    images

    यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।