Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान : उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

आजको मौसम पूर्वानुमान : उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

images
  • आजको मौसम पूर्वानुमान :  उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले उल्लेख गरेको छ । साथै आज दिउँसो र राती देशभर आंशिक बदली रहने विभागले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।