Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान : तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

आजको मौसम पूर्वानुमान : तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

images
  • आजको मौसम पूर्वानुमान : तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण-पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र  हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै देशको तराई भू-भागका केही स्थानहरुमा हुस्सु लागेको छ । तराईका केही स्थानहरूमा लागेको हुस्सु मध्याह्न पछि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ ।

    images
    images
    images

    आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।