Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान : बंगालको खाडीमा बिकसित चक्रवात दित्वा को आंशिक प्रभाव रहने

आजको मौसम पूर्वानुमान : बंगालको खाडीमा बिकसित चक्रवात दित्वा को आंशिक प्रभाव रहने

images
  • आजको मौसम पूर्वानुमान : बंगालको खाडीमा बिकसित चक्रवात दित्वा को आंशिक प्रभाव  रहने
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जानकारी दिदै हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । 

    images
    images
    images

    त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।