Logo

२०८३, श्रावण ३०गते


images
images

सर्वोच्च

हेटौंडाको बजारको सडक विस्तार कार्य रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

हेटौंडाको बजारको सडक विस्तार कार्य रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

images
  • हेटौंडाको बजारको सडक विस्तार कार्य रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    images
    images

    काठमाडौँ । हेटौंडाको बजार क्षेत्रको सडक विस्तार गर्नेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

    images
    images
    images

    रास्वपाकी पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त अवधिसम्म सडक विस्तारको कार्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । 

    images
    images
    images

    सडक डिभिजन कार्यालय हेटौंडाले आजसम्मको समय दिदै सडक विस्तार गर्ने सूचना जारी गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि मंसिर २६ गते बोलाएको छ । 

    images
    images
    images

    हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।