Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम सफा रहने

मौसम पूर्वानुमान : देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम सफा रहने

images
  • मौसम पूर्वानुमान :  देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम सफा रहने
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

    images
    images
    images

    त्यसैगरी आज राती गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।