Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुनको मुल्य घट्यो : चाँदीको बढ्यो

सुनको मुल्य घट्यो : चाँदीको बढ्यो

images
  • सुनको  मुल्य घट्यो : चाँदीको बढ्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ५१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमवार सुन तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ३६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमवार चाँदी तोलाको ३५८५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।