Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

टिओबी समुहका तेञ्जिङ धरौटीमा रिहा

टिओबी समुहका तेञ्जिङ धरौटीमा रिहा

images
  • टिओबी समुहका तेञ्जिङ धरौटीमा रिहा
    images

    काठमाडौं । टिओबी समुहका तेञ्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलवार उनलाई ५ लाख २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। 

    images
    images
    images

    जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर रहेका लामाविरुद्ध  नागरिकता, राहदानी, लिखतसम्बन्धी कसूर र लागुऔषध कसूरमा मुद्दा दर्ता गरिएको थियो । 

    images
    images
    images

    तिब्बतीयन मूलका तेन्जिङले अनुसन्धानको क्रममा नक्कली नेपाली नागरिकता, पासपोर्ट, जन्मदर्तालगायत अन्य कागजात बनाएको पाइएको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिओबी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।