Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठकका १८ निर्णय सार्बजनिक

मन्त्रिपरिषद्को बैठकका १८ निर्णय सार्बजनिक

images
  • मन्त्रिपरिषद्को बैठकका १८ निर्णय सार्बजनिक
    images
    images

    काठमाडौं । मङ्सिर २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १८ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्को बैठकले तिनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेको छ । बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ  ।

    images
    images
    images

    यस्तै जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।

    images
    images
    images
    cabinet1765274813.jpg
    Cabinet_11765274811.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।