Logo

२०८३, आश्विन ९गते


images
images

सचेतना अभियान

मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को औपचारिक शुभारम्भ

मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को औपचारिक शुभारम्भ

images
  • मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को औपचारिक शुभारम्भ
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमबाट 'स्वस्थ मनः स्वस्थ जीवन' मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को औपचारिक शुभारम्भ गरिएको छ ।

    images
    images
    images

    यो अभियान 'मनको कुरा गरौं' भन्ने नाराका साथ देशभर मनाइँदैछ । यो अभियान आजदेखि फागुन ३० गतेसम्म तीन महिनासम्म संचालन हुने मन्त्रलायले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर परेर मानसिक स्वास्थ्यमा सचेतना अभियान शुरु गरेको हो ।

    images
    images
    images

    एक आँकडा अनुसार नेपालमा १० प्रतिशत बयस्कले आफ्नो जीवनमा एक पटक मानसिक स्वास्थ्यको सामना गर्ने गरेका छन् । हाल ४.३ प्रतिशत जनसंख्या मानसिक स्वास्थ्यको समस्याबाट पिडित रहेका छन् । त्यस्तै देशमा १३ देखि १७ बर्षसम्मका ५ प्रतिशत किशोर किशोरीले मानसिक स्वास्थ्यको समस्या झेलिरहेको अध्ययनले देखाएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।