Logo

२०८३, कार्तिक २७गते


images
images

पाल्पाकाे जनसंख्या घट्याे : तानसेनमा धेरै, रिब्दीकाेटमा सबैभन्दा कम 

पाल्पाकाे जनसंख्या घट्याे : तानसेनमा धेरै, रिब्दीकाेटमा सबैभन्दा कम 

images
  • सेतोमसी सहकर्मी
  • पाल्पाकाे जनसंख्या घट्याे : तानसेनमा धेरै, रिब्दीकाेटमा सबैभन्दा कम 
    images

    सुमन गाहा, पाल्पा । पाल्पा जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार पाल्पा जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ ।

    images
    images
    images

    जसमा १ लाख ११ हजार ९ सय ४० पुरुष र १ लाख ३० हजार ४ सय ८३ महिला रहेका छन्। जिल्लामा ५६ हजार २ सय ७५ घर संख्या र परिवार संख्या ६४ हजार ३ सय १८ रहेको तथ्याङ्कमा उल्लेख छ । परिवारको औसत आकार ३ दशमलब ७७ रहेको छ । जनघनत्व १७७ रहेको छ ।

    images
    images
    images

    तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १० वटा स्थानीय तहको तथ्याङ्क अनुसार सबै भन्दा धेरैतानसेन नगरपालिकाको जनसंख्या ५१ हजार ४ सय ७० रहेको छ । त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको स्थानीय तहमा रिब्दीकोट गाउँपालिकाको जनसंख्या १५ हजार ६ सय ३६ रहेको छ ।

    images
    images

    त्यस्तै माथागढी गाउँपालिकाको २४ हजार २४,  रामपुर नगरपालिकाको ३९ हजार १ सय ९०, पूर्वखोला गाउँपालिकाको १६ हजार १ सय ४५, रैनादेवी छहरा गाउँपालिकाको २३ हजार १ सय २४, रम्भा गाउँपालिकाको १७ हजार ७७,      बगनासकाली गाउँपालिकाको १६ हजार ९ सय ३४, तिनाउ गाउँपालिकाको १८ हजार २ सय ९१,      निस्दी गाउँपालिकाको १७ हजार ६ सय २९ जनसंख्या रहेको छ ।  received_640606023926094.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।