Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार मुद्धा

पर्सा नापीका सर्भेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

पर्सा नापीका सर्भेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

images
  • पर्सा नापीका सर्भेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायले छुट जग्गा दर्ताका लागि एक लाख रुपैयाँ लिएको अवस्थामा पक्राउ गरेको थियो  ।

    images
    images
    images

    उनीहरुविरुद्ध सोहि बराबरको रकम बिगो माग गर्दै कानुन अनुसार सजाय हुनुपर्ने भन्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।