Logo

२०८३, आश्विन ३गते


images
images

प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

images
  • प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान
    images
    images

    काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लिला बहादुर खनाल क्षेत्रीलाई जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    images
    images
    images

    प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक-एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    images
    images
    images

    उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।