Logo

२०८३, कार्तिक २९गते


images
images

सिग्नेचर ब्रीज

मन्त्री घिसिङद्धारा नारायणी नदी सिग्नेचर ब्रीजको निरीक्षण

मन्त्री घिसिङद्धारा नारायणी नदी सिग्नेचर ब्रीजको निरीक्षण

images
  • मन्त्री घिसिङद्धारा नारायणी नदी सिग्नेचर ब्रीजको निरीक्षण
    images

    चितवन । मन्त्री कुलमान घिसिङले शनिवार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।

    images
    images
    images

    उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम कै समय तालिकामा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणिय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे ।

    images
    images
    images

    ४२० मिटर लम्बाइ रहेको उक्त पुल १ अर्ब ६९ करोड लागतमा रहेको र पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ । पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

    images
    images

    पुलको लम्बाइ ४२० मिटर रहेको छ । पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुलसडकलाइ सपोर्ट गर्ने सिस्टम रहेको छ । यसै गरि नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिए ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिग्नेचर ब्रीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।